श्रमिकको बैंक खातामा तलब दिने प्रक्रिया साउन १ देखि सुरु, २ महिनाभित्र कार्यान्वयन गर्नुपर्ने

काठमाडौं। रोजगारदाता कम्पनीले वा व्यक्तिले अनिवार्य रुपमा श्रमिकको बैंक खातामा तलव दिनुपर्ने मन्त्रीपरिषदले निर्णय.