Home - Uncategorized - हाम्रो फेसबुक लाईभ

हाम्रो फेसबुक लाईभ

हामीले हरेक हप्ताको आईतबार, बुधबार र शुक्रबार फेसबुक लाईभ गर्दै आईरहेका छौँ । जसमा हामी परदेशमा रहेका हाम्रा श्रमिक साथीहरूलाई काम लाग्ने सूचना र जानकारी प्रस्तुत गर्ने गर्छौँ । यो हप्ताको आईतबार प्रस्तुत भएको हाम्रो लाईभ तपाईँले यहाँ हेर्न सक्नुहुनेछ ।

यो हाम्रो ६४ औँ फेसबुक लाईभ हो यो लाईभमा हामीले समेटेका बिषयबस्तुहरू :

  • घर जान पाउने कुरा किन ढिला हुँदैछ ?
  • यूएई – भिषाको डेट डिसेम्बर सम्म भयो के अब रिन्यू नगरी आफ्नो देश गएर आउन पाईन्छ ?UAE- के तपाईको भिषा Cancel भएको छ ? कहिले देखी र कति फाईन लाग्छ ?
  • UAE- एकै दिनमा २१० जनालाई दुबाई बिचमा फाईन लगाईयो ।
  • UAE- के तपाईले कोभिड-१९ को फाईन बिरुद्ध मुद्धा दायर गर्न चहानुहुन्छ ?
  • WHO को माक्स सम्बन्धि नयाँ गाईडलाईन ।
  • कतार: एतराज मोबाईल एप्लिकेसन को नयाँ अपडेट अब भिषा नंम्बरबाट पनि रजिस्टर गर्न सकीने ।
  • कुबेत – ३०० जना स्वास्थकर्मी कुबेत आएका छन् ।
  • कुबेत- जापानबाट कोरोना भाईरसको उपचारमा सहयोग गर्ने औषधी कुबेत आउँदै ।
  • हाम्रा श्रमिक साथीका लाईभमा आएका प्रश्नका उत्तरहरू
SS FB Live #064 बिभिन्न देशहरु बाट बिभीन्न अपडेटहरू ।

-घर जान पाउने कुरा किन ढिला हुँदैछ ? – यूएई – भिषाको डेट डिसेम्बर सम्म भयो के अब रिन्यू नगरी आफ्नो देश गएर आउन पाईन्छ ? -UAE- के तपाईको भिषा Cancel भएको छ ? कहिले देखी र कति फाईन लाग्छ ? -UAE- एकै दिनमा २१० जनालाई दुबाई बिचमा फाईन लगाईयो । -UAE- के तपाईले कोभिड-१९ को फाईन बिरुद्ध मुद्धा दायर गर्न चहानुहुन्छ ? -WHO को माक्स सम्बन्धि नयाँ गाईडलाईन । -कतार: एतराज मोबाईल एप्लिकेसन को नयाँ अपडेट – अब भिषा नंम्बरबाट पनि रजिस्टर गर्न सकीने । -कुबेत – ३०० जना स्वास्थकर्मी कुबेत आएका छन् । -कुबात- जापानबाट कोरोना भाईरसको उपचारमा सहयोग गर्ने औषधी कुबेत आउँदै । तपाइँका केही प्रश्न हरू छन् भने सोध्न सक्नुहुन्छ ।

Posted by Shramik Sanjal on Sunday, 7 June 2020