Home - दृष्टिकोण

दृष्टिकोण

हामी एक श्रमिक समुदायको कल्पना गर्दछौ जहाँ हरेक ब्यक्तीलाई अधिकार प्रदान गरिन्छ, जहाँ हरेक श्रमिक समुदयको पहुचमा पुगेर मद्दतको माग्न सक्नेछ यदी कुनै त्यस्तो खतरा भएको खन्डमा, कुनै पनि प्रश्नको जवाफका लागि, र सबै भन्दा महत्वपूर्ण कुरा यो हो कि यो समुदायले सरकारलाई दबाब दिनका लागि स्कृया रुपमा र संयुक्त रुपमा यि कुराका लागि/लाई आफ्नो आवाज उठाउन सक्छन।

-विदेशमा काम गर्दा सुधारिएको सुरक्षा

-राम्रो ब्यवहाँर

-जब उनिहरु आफ्नो देश फर्किन्छन तब उनिहरुलाई उत्पादक श्रमिक बन्नका लागि प्रयाप्त अवसर र ठाउँ प्रदान गर्नेछ

-उनिहरुको मतदान अधिकार

-विदेशी रोजगारको सम्पूर्ण प्रक्रियालाई सजिलो, पारदर्शी र फर्जी मुक्त बनाउन

-एजेन्सी र अन्य दलाल र बिचौलियाहरु द्वरा धोखाधाडी कम गर्न

-ब्यक्ती र समुदायलाई बलियो बनाउने ताकी उनिहरुले आफुलाई बलियो रुपमा प्रस्तुत गरेर आफ्नो आवाज बुलन्द गर्न सकुन