Home - हामीहरुले अहिलेसम्म के गरेका छौं?

हामीहरुले अहिलेसम्म के गरेका छौं?

हामीहरुले विश्वभरीबाट ५० जना स्वयंसेवकको एक टोलीको निर्माण गरी संजाल सुरुवात र बढाउदै छौ, जो मासीक रुपमा कन्फ्रेन्स कल, ईमेल, र फेसबुक म्यासेज मार्फत जोडीएका छौ। मासिक भिडियो कलका बेला, प्रवासी श्रमिकहरुले आफुले भोगेका समस्याका बारेमा छलफल गर्दछन र कसरी समाधान गर्ने बारे उपायहरु आदन प्रदान गर्दछन—तर पनि  ब्रिहत संजाल कसरी संगठित गर्ने, यस्का प्राथमिकता के के हुन पर्छ, र सम्पूर्ण श्रमिक समुदायलाई एक्रिक्रित कसरी गर्न सकिन्छ भनेर बिचार गरेका छौ

हामीहरु सेप्टेम्बर पुर्व एउटा नेतृत्व बैठक गर्दै छौं। अब हामी बिस्तारित गतिबिधीको माध्यमबाट संजाल पहुच र प्रभाव बिस्तार गर्नका लागि तयार छौ, जस्का लागि वैश्विक सहयोग मंच महत्वपूर्ण छ। हामी एक अनलाइन प्लेटफर्मको विकास गर्दैछौं जसले हामीलाई सजिलै जानकारी प्रदान गर्न सजिलो बनाउँदछ, एक अर्का सँग बारमबार सजिलै जोडीन सक्छौ, जागरूकता बढाउने, अभियान चलाऊने, र संजाल निर्माणमा बिभिन्न वार्तालाप उपर चर्चा गर्ने।