Home - यो संजालमा किन सामेल हुने ?

यो संजालमा किन सामेल हुने ?

यो संजालले खाडी र मलेसियामा रहेका प्रवासी श्रमिकको लागि आफ्नो आवाज सुनिनका लागि एक नयाँ अवसर प्रदान गर्दछ, र परिवर्तनको लागि सबै भन्दा अगाडि हुनका लागि। यो संजालले गन्तब्य देशका श्रमिकहरुलाई एक आपसमा जोड्छ ताकी उनिहरुलाई यो बुझ्न् सजिलो होस कि कसरी नेपालको कानुन, निती, बिनियम या निर्णयले उनिहरुलाई प्रभावित पार्दछ, र पारीवतनका लागि नेपालमा रहेका अग्रणी पत्रकार र अभियानकर्ता संग सिधै कार्य गर्न सकिन्छ। अध्याय संरचनाको माध्यमाबाट, संजालको काम मज्दुरी श्रमिकलाई अवसर दिन्छ जो अन्यथा काठमान्डौमा रहेका राजनैतीक अभिजात बर्ग संग कुनै सम्बन्ध हुँदैन, आफ्नो कुरा उठाउनेछन र त्यो कुरोलाई पत्रकार र अभियानकर्ता द्वरा अगाडि बढाइने छ।   

संजाल द्वारा प्राप्त श्रमिकहरुको संख्या संग सम्बन्धित र आर्को चाँही नेपालमा बिधायी परिवर्तन सँग सम्बन्धित छ। २०१७ को अन्तय तिर खाडी र मलेसियामा सदस्यहरुको संख्या बढोतरी हुँदै जान्छ, त्यस बेला हामीहरुले ७ वटा गंतव्य देशहरुबाट कम्तिमा ५० जना सदस्य हुनेछन भनेर प्रक्षेपण गरेका छौ। २०१८ मा संजालले स्थानिय अधायय यि ५० जना सदस्यबाट नेत्रित्व गर्ने योजना छ। बर्तमान लक्ष भनेको २०१८ को अन्त सम्म खाडी र मलेसियामा २५ अध्याय स्थापित गर्नु हो, जुन कम्तिमा १२५ श्रमिक सम्म पुगी रहेको छ। बैधानिक रुपले यो संजालले तय गर्ने बाटो भनेको अगाडि बाढ्न जोड बल गर्ने र सम्पूर्ण प्रभासी श्रमिकको रक्षका लागि प्रभावकारीरुपमा कानुनको कार्यनन गर्नु हुनेछ र अन्ततः छुटेकाहरुको मतको सुरक्षण गर्नेछ, जसले उनीहरूको विचारलाई नेपाल सरकार सम्म आवाज पुर्याउन सक्ने क्षमता प्रदान गर्नेछ।