Logo

    Video Gallery

    N/A

    No video selected

    Select a video to play
    म सरकारी जागिर छोडेर कतार आएको हुँ । Suraj Subedi

    May 29, 2023

    म सरकारी जागिर छोडेर कतार आएको हुँ । Suraj Subedi

    सरकारी जागिर छोडेर विदेशिएका आप्रवाशी श्रमीक साथी सुरज सुबेदिको कुरा 

    Work Responsibilities for worker from Baidesik Rojgar Board

    Jul 19, 2023

    Work Responsibilities for worker from Baidesik Rojgar Board

    बैदेशिक रोजगार बोर्डले के के काम गर्छ र हाम्रो लागि के कामको छ । Board DG Dr. Dwarika Upreti 

    कुखुरा पालन, बाख्रा पालन र माछा पालनका बिषयमा अवसर र चुनौतीका कुरा । आफ्नै देशमा 008। Raj Kumar Giri

    May 29, 2023

    कुखुरा पालन, बाख्रा पालन र माछा पालनका बिषयमा अवसर र चुनौतीका कुरा । आफ्नै देशमा 008। Raj Kumar Giri

    हामीले यो भिडियो हाम्रा साथिहरूलाई Idea होस भनेर शेयर गरेका हौँ । हाम्रो उदेश्य हतोत्साहित गर्नु हैन...

    बैदेशिक रोजगारी र सामाजिक सुरक्षा कोष। SSF Q&A By रोहित रेग्मी

    May 29, 2023

    बैदेशिक रोजगारी र सामाजिक सुरक्षा कोष। SSF Q&A By रोहित रेग्मी

    बैदेशिक रोजगारी र सामाजिक सुरक्षा कोष। यसै सँग सम्बन्धीत प्रश्नहरूको उत्तर दिँदै कोषबाट रोहित रेग्मी

    Passport Confiscation - Aspiring Migrant worker Training By Bhim Shrestha

    May 29, 2023

    Passport Confiscation - Aspiring Migrant worker Training By Bhim Shrestha

    कति हामीलाई थाहा भएर कति थाहा नभएर हामी कहिले काही यसरी यस्तो जालमा फस्छौँ भन्ने कुरा स्वयं हामीलाइ ...

    DG From Foreign Employment Board

    Dec 16, 2022

    DG From Foreign Employment Board

    बैदेशिक रोजगारमा जानु भएका र जाने तयारीमा रहनुभएका साथीहरूको लागी निकै उपयोगी यो कुराकानिले तपाईलाई फाईदा पुर्याउने छ भन्ने कुरामा म बिस्वस्त छु

    My Story Hari Krishna Neupane on Bidesh Janu pahile program

    Feb 20, 2023

    My Story Hari Krishna Neupane on Bidesh Janu pahile program

    My Story Hari Krishna Neupane on Bidesh Janu pahile program

    Tomato Farming in Nepal from Returnee Migrant worker । Opportunities, Challenges and Advice

    Jan 16, 2023

    Tomato Farming in Nepal from Returnee Migrant worker । Opportunities, Challenges and Advice

    After returning from Malaysia Mr. Anil Yonjan is doing tomato farming in Bhaktapur, In this video he is sharing his own story and Advice to other who want to do this type of Business

    बैदेशीक रोजगारिमा रहेका नेपाली श्रमिक हरुले पनि मतदान गर्न पाउनु पर्ने कुरामा राजनीतीक दलहरु प्रतिबद्द हुनु पर्छ।

    Aug 9, 2022

    बैदेशीक रोजगारिमा रहेका नेपाली श्रमिक हरुले पनि मतदान गर्न पाउनु पर्ने कुरामा राजनीतीक दलहरु प्रतिबद्द हुनु पर्छ।

    निर्वाचन वा चुनाव लोकतन्त्रको एक महत्त्वपूर्ण प्रक्रिया हो । निर्वाचनको माध्यम बाट जनताले आफ्ना राजनैतीक उम्मेद्वार हरु लाई जन-हित,लोक कल्याण कारी काम गर्न को लागि साथै आफ्नो खु:शी र शु:खी भबिष्यको रेखा कोर्न निती निर्माण तहमा पठाउने गर्दछन । तर बैदेशिक रोजगारी को सीलशिलामा बिभिन्न आन्य मुलुक हरुमा पुगेका नेपाली नगरिक हरु ले बालिग मताधिकार प्रयोग गर्न पएका छैनन ।लोक तानत्रीक मुलुकको शौन्दर्य भनेकै जनाताले आफ्नो मताधिकर प्रयोग गरी आफ्नो नेतृत्व चुन्नु हो तर लाखौ नेपाली नगरीक हरु यो आधिकर बाट बञ्चीत भएका छन । जुन आधिकार सुनिस्चीत गर्नु हामी सबैको दायीत्व हो ।

    कतार र यूएईको श्रम कि नेपालको ब्यापार कुन सजिलो लाग्यो ? आफ्नि अनुभव - Lilaraj Neupane

    Aug 1, 2022

    कतार र यूएईको श्रम कि नेपालको ब्यापार कुन सजिलो लाग्यो ? आफ्नि अनुभव - Lilaraj Neupane

    कतार र यूएईमा लामो समय श्रम गरेर नेपाल फर्के पछी आफ्नै ब्याबसाय थालनि गर्नु भएका श्रमिक साथी लिलाराज न्यौपानेको बिदेश यात्रा, नेपालमा ब्यावसाय सुरु गर्दाका अफ्ट्यारा र आफ्नो अनुभवबाट सिकेर अरुलाई सिकाउनु भएको ज्ञान यो भिडियोमा ।

    Dr Keshav Bashyal About Voting Rights । बिदेशमा काम गर्ने कामदारले मदाधिकार किन ? Shramik Sanjal

    N/A

    Dr Keshav Bashyal About Voting Rights । बिदेशमा काम गर्ने कामदारले मदाधिकार किन ? Shramik Sanjal

    तपाईँलाई बिदेशबाट भोट हाल्न पाउनु पर्छ या पर्दैन के लाग्छ आफ्नो बिचार यो फारम मा लेख्न सक्नुहुनेछः https://forms.gle/outJc7wEuH1a4vvTA

    Visit Visa & Work in the UAE Awareness Video

    Mar 7, 2022

    Visit Visa & Work in the UAE Awareness Video

    दैनिक रुपमा हाम्रा धेरै श्रमिक साथीहरूलाई राम्रो काम को प्रलोभन देखाएर भिजिटमा दुबाई (यूएई) लैजाले र अलपत्र पार्ने समस्या निकै ठुलो छ । हामिले यो भिडियोमा भिजिटमा काम गर्ने गरेर किन जानु हुँदैन भनेर सरल भाषामा भन्ने कोसिष गरीरहेका छौँ ।

    कुबेत र ईराकमा ट्रक चलाई नेपाल फर्केर आफ्नै दुग्ध ब्याबसाय गरीरहेका श्रमिक साथीको कथा A Real Story

    Jan 3, 2022

    कुबेत र ईराकमा ट्रक चलाई नेपाल फर्केर आफ्नै दुग्ध ब्याबसाय गरीरहेका श्रमिक साथीको कथा A Real Story

    बिदेशमा लामो समय श्रम गरेर नेपाल फर्कि आफ्नै ब्यावसाय गरीरहनु भएका श्रमिक साथिको कथा हाम्रा साथी हरी कृष्ण न्यौपाने ले तयार पार्नु भएको छ ।

    बिदेशबाट फर्केकालाई ५ देखी १५ लाख सम्मको बिना ब्याज श्रृण दिने योजना -उपसभामुख सरस्वती पोखरेल

    Mar 26, 2021

    बिदेशबाट फर्केकालाई ५ देखी १५ लाख सम्मको बिना ब्याज श्रृण दिने योजना -उपसभामुख सरस्वती पोखरेल

    प्रदेश सरकार, स्थानिय सरकार हरुले बैदेशीक रोजगारीबाट फर्केका यूवाहरूको लागी के गरीरहेका छन् । हाम्रो बारेमा केही सोचेका छन् कि छैनन् हामीलाई ध्यान दिएका छन् कि छैनन् भन्ने बिषयमा हामीले नेपालको सबै भन्दा धेरै बैदेशिक रोजगारीमा जाने प्रदेश मध्येको एक प्रदेश नंम्बर १ मा खोजिनिती गरेका थियौँ । यसै क्रममा प्रदेश नंम्बर १ का उपसभामुख सरस्वती पोखरेल ज्यू सँगको कुराकानी हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

    Problem on Double Contract With Migrant Worker । दोहोरो सम्झौताले निम्त्याउने समस्या

    Mar 2, 2021

    Problem on Double Contract With Migrant Worker । दोहोरो सम्झौताले निम्त्याउने समस्या

    Shramik Sanjal द्धारा तयार पारीएको केही नाटकिय रुप दिईएको यो भिडियोको उदेश्य भनेको हामीले गर्ने काम कुन प्रकृतिको हो र हामीले यसमा बुझ्नु पर्ने कुराहरू के के छन् भनेर बताईएको एउटा सानो उदाहरण हो ।

    बिदेशबाट फर्केका यूवालाई के सहुलियत छ ? भिम न्यौपाने, मेयर पनौती नगरपालीका

    Jan 19, 2021

    बिदेशबाट फर्केका यूवालाई के सहुलियत छ ? भिम न्यौपाने, मेयर पनौती नगरपालीका

    कोरोना भाईरसको चपेटामा परेर हाम्रा धेरै श्रमिक साथिहरूले आफ्नो जागिर गुमाउनु पर्यो, या कसैको कम्पनि नै बन्द भयो यावत धेरै कारणले गर्दा हाम्रा साथिहरू आफ्नो रोजिरोटीको लागी गरीरहेको परदेशको श्रमलाई बिट मारेर आफ्नो देश फर्किनु भएको छ । राज्यले बिदेशबाट फर्किने यूवालाई बिषेश प्राथमिकता दिँदै आफ्नै देशमा पून:स्थापना हुनको लागी सहयोग गर्नु पर्छ भन्ने हाम्रो माग हो साथै अहिले यस्ता निति नियम र कार्यक्रम हरू पनि छन् जुन सरकारले ल्याएको छ र स्थानिय निकायहरूले यसलाई लागू गरीरहेका छन् । आजको यस भिडियो मा हामीले पनौती नगरपालीकाका प्रमुख भिम गौतम सँग कुरा गरेका छौँ । साथै यो कार्यक्रम तपाईँले हाम्रो फेसबुक पेजमा हेर्न सक्नुहुन्छ भने यसको अडियो Achor FM, Google Podcast, Apple Podcast मा पनि सुन्न सक्नुहुन्छ ।

    Ex. Minister Gokarna Bista

    Jan 12, 2021

    Ex. Minister Gokarna Bista

    जब जब मध्यपूर्बमा हामीले काम गर्ने देशहरूमा कोभिड-१९ को समस्याले गाँज्न थाल्यो तब हामी श्रमिकहरू आत्तिन थाल्यौँ यसै क्रममा पूर्ब मन्त्री गोकर्ण बिष्ट ले श्रमिकको लागी दिनु भएको सन्देश यस्तो छ ।

    Ganan Thapa About Right to Return

    Jan 6, 2021

    Ganan Thapa About Right to Return

    Ganan Thapa About Right to Return

    Company Changing Process in Qatar

    Jan 3, 2021

    Company Changing Process in Qatar

    If you are going to change company in Qatar this video will helpful for you. This video is in English Language.

    Get In Touch

    Kathmandu, Nepal
    +977-1-5915740
    +977-9851322853
    info@shramiksanjal.org
    shramik.sanjal@gmail.com

    Newsletter

    Don't miss the latest news

    Signup For Our Latest Updates and Newsletter

    Copyright ©2026 Shramik Sanjal, All rights reserved.